Sunday, December 09, 2018

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

  

unn.prixa.net
सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्रको अाइतबार बिहान अचानक ज्यान गएकोछ ।
खुम्बु पासङल्हामु गाउँपालिका-४, थुक्लाको एक होटलमा बसेका मिश्र आइतबार बिहान एक्कासी बिरामी भएको र उपचारको लागि लुक्ला ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मृत्युको कारण खुल्न नसके पनि लेक लागेर ज्यान गएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।  

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...