Wednesday, October 31, 2018

प्रधानन्त्रीले अस्पतालबाटै थाले सरकारको काम


प्रधानन्त्रीले अस्पतालबाटै थाले सरकारको कामNIC ASIA

केपी शर्मा अाेली
केपी शर्मा अाेली
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रूपमा सरकारको काम सुरु गरेका छन्।
NIC ASIA
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले बुधबार अस्पतालमै रक्षा, गृह र ऊर्जामन्त्रीसँग बैठक गरेका हुन्।
स्वास्थ्य स्थिति बुझ्न बिहान शिक्षण अस्पताल अाएका रक्षा मन्त्री ईश्वर पाेखरेल, गृहमन्त्री रामबहादुर थापा र वर्षमान पुनसँग प्रधानमन्त्री अाेलीले अनाैपचारिक बैठक राखी सरकारका काम कारबाहीका विषयमा छलफल गरेकाे ओलीको उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीले राम्ररी सुत्न तथा खान थाल्नुभएको छ। ‘तर, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौं,’ उनले भने,
अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको बताए।  एन्टिबायोटिकको कोर्ष एक/दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको उनले जानकारी दिए।
प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले बुधबार बिहान १० बजे विज्ञप्ती जारी गर्दै अाज परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार अाएकाे जानकारी दिएकाे छ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री अाेलीलाई गत साेमबार बिहान शिक्षण अस्पतालकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे हाे।

किशोरीलाई फकाएर होटलमा लगी बलात्कार

किशोरीलाई फकाएर होटलमा लगी बलात्कार

सुनसरीको धरान उपमहानगरपालिका–१५ श्याम चोकका २५ वर्षीय मनीष राईलाई प्रहरीले किशोरी बलात्कारको आरोपमा पक्राउ गरेको छ।
NIC ASIA
राईले स्थानीय १६ वर्षीया किशोरीलाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
आइतबार राती राईले धरान–७ स्थित होटल परदेशमा लगेर किशोरीलाई जबर्जस्ती करणी गरेको भन्दै किशोरीकी आमाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    के स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो महाशय ??…

    के स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो महाशय ??…

    झोला”
    हजारौं स्पर्मको म्याराथन जितेर
    ओभम छेडेपछी सुरु भएको हो तिम्रो बहादुरीको यात्रा ! तिम्रै नामको लालपुर्जाले मात्रै नापिन्छ मेरो पाठेघरको उचाई !
    संस्कारका भुत्ते कानहरुले तिम्रै अधिकारको हेयरिङ एड बाट मात्रै सुन्छन मेरो गर्भको धड्कन !
    तिम्रो स्वामित्वको प्रमाणबिना काटिएनन अँह काटिएकै छैनन प्रसबका सालनालहरु!
    भर्खरै जन्मेको नवजात शिशु कंगारूझ‌‌ैं छातीमा चेपेर युगाैंदेखी बारबार सोध्दैछु महाशय!
    के स्वास्नीमान्छेको पाठेघर तिम्रो विर्य बोक्ने झोला मात्र हो ???
    -फेसबुक भाइरल भएको सम्पदा रिजालको कविता ”झोला”
    झोला”
    हजारौं स्पर्मको म्याराथन जितेर
    ओभम छेडेपछी सुरु भएको हो तिम्रो बहादुरीको यात्रा ! तिम्रै नामको लालपुर्जाले मात्रै नापिन्छ मेरो पाठेघरको उचाई !
    संस्कारका भुत्ते कानहरुले तिम्रै अधिकारको हेयरिङ एड बाट मात्रै सुन्छन मेरो गर्भको धड्कन !
    तिम्रो स्वामित्वको प्रमाणबिना काटिएनन अँह काटिएकै छैनन प्रसबका सालनालहरु!
    भर्खरै जन्मेको नवजात शिशु कंगारूझ‌‌ैं छातीमा चेपेर युगाैंदेखी बारबार सोध्दैछु महाशय!
    के स्वास्नीमान्छेको पाठेघर तिम्रो विर्य बोक्ने झोला मात्र हो ???
    -फेसबुक भाइरल भएको सम्पदा रिजालको कविता ”झोला”
    प्राय मानिसहरु यौन क्रियाकलाप गर्न धेरै रुचाउछन यधपी उनीहरु बाहिरि रुपले त्यसलाई अस्विकार गरेता पनि, समाज यौनका सम्बन्धमा कुण्ठित छ। कतिपय मनोविश्लेषक भन्छन्, ‘नेपालीहरू बाहिरी दुनियाँसँग यौनका विषयमा छिःछिः र दुर-दुर गर्छन्, भित्र भने यौनबाहेक केही सोच्दैनन्।’ यो कुरा नायिका सुष्मा कार्कीलाई पनि लाग्न थालेको छ।
    केही समययता नेपाली चलचित्रकी हट नायिकाको सूचीमा दरिएकी सुष्माका जति पनि समाचार बने, संयोगवश ती सबै यौनकै वरिपरि थिए। उनी पनि के कम, आफ्ना शुभचिन्तकहरू जे चाहन्छन् उनी त्यो पूरा गर्न पछि पर्दिनन्। मेरो एउटा साथी छ र केही म्युजिक भिडियोबाट रजतपटमा देखिएकी हट सुष्माले बाहिरी दुनियाँका विषयमा त बोलिन् नै, आफ्ना केही आन्तरिक रहस्य पनि खोलिदिइन्। पढ्नुस रोचक इन्टरभ्यू सुस्मा कार्की सँग: सुष्मा कार्की राम्री कि हट ? –
    आफ्ना बारेमा के कमेन्ट गरौं, त्यो त अरूले गर्ने हो। तैपनि ? दर्शकका लागि हट, मलाई चिन्नेहरूका लागि चुलबुली प्यारी सुष्मा। यसरी दोहोरो चरित्र निर्वाह गर्न पाइन्छ त ? -कला मेरो प्यासन हो। मलाई दर्शकहरूले जुन रूपमा हेर्न चाहनुहुन्छ, त्यो मैले दिनैपर्छ। बेडसिन पनि ? -हो।
    किन यति सार्‍हो खुलेको ? -बाहिर जति सार्‍हो हल्ला छ, त्यति सार्‍हो चाहिँ होइनन्। यस्ता हल्ला कहिले पत्रकारहरूले चलाइदिन्छन्, कहिले म आफैं चलाउँछु। कसरी ? -पत्रिकालाई केही न केही त मसला चाहियो, पत्रकारले ‘लहै सुष्मा, तिम्रा बारेमा म यस्तो लेख्दैछु’ भन्नुहुन्छ। मेरो नाइँ भन्ने बानी छैन।
    त्यसैले छापिन्छ। कहिलेकाहीँ आफ्ना बारेमा पत्रिकामा नयाँ कुरा आओस् भनेरै आफैं गसिपका विषय दिन्छु। कहिले अधर चुम्बन, कहिले बेडसिन कहिले निर्देशकसँगको खटपटजस्ता विवाद आउनुको कारण यही हो ? -हुँदै नभएको कुरा त आउने होइनन्।
    कहिलेकाहीँ थोरै बढाइचढाइ हुन्छ, त्यति हो। फरक पहिचान बनाउन यसो गरेको हो ? -समयको माग भएर। कहिलेकाहीँ आवश्यकताभन्दा बढी चर्चा भयो भन्ने लाग्दैन ? -जब मान्छेहरूले मलाई नेगेटिभ रूपमा हेर्छन्, त्यो बेला लाग्छ। कस्तो नेगेटिभ ?
    अाज पानिमा लगानि गरे भविष्यमा अाैषधि उपचारमा लगानि गर्न पर्दैन
    सबै हिरोइन पैसा लिएर सेक्स गर्छन्, सबैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरू धेरै रहेछन्। यस्ता कुरा मनमा राख्ने मान्छेको कमेन्ट सुन्दाचाहिँ शुद्ध कलाकार भएर बाँच्न गाह्रो छ भन्ने लाग्छ। त्यस्तो सोच राख्ने दर्शकहरूको संख्या कति पाउनुभयो ? -प्रत्येक महिना दुई-चार जना। कसैले फोनमा कसैले भेटमा र कसैले बाहिरफेर यस्ता कुरा गर्छन्।
    त्यसैले पनि मैले आफ्नो पुरानो मोबाइल नम्बर परिवर्तन गरें। पहिले म सबैको कलाकार हुँ, किन प्रशंसकहरूलाई अबोइड गरौं भन्ने लाग्थ्यो। अहिले आफ्नो घेरा सीमित बनाएकी छु।
    त्यस्तो कुनै फ्यान, जसले सबैभन्दा पीडादायी कुरा गर्‍यो ? -एकपटक मध्यरातमा फोन आयो। म मस्त निद्रामा थिएँ। पहिलो पटक सायद उठाउन सकिन। फोन उठाएपछि उसले राम्रो कुरा गर्‍यो। कुरा गर्दै जाँदा ‘म तिमीलाई एक रातको १ लाख रुपैयाँ दिन्छु, प्लिज’ भन्न थाल्यो।
    त्यस्तो कुनै फ्यान, जसले सबैभन्दा पीडादायी कुरा गर्‍यो ? -एकपटक मध्यरातमा फोन आयो। म मस्त निद्रामा थिएँ। पहिलो पटक सायद उठाउन सकिन। फोन उठाएपछि उसले राम्रो कुरा गर्‍यो। कुरा गर्दै जाँदा ‘म तिमीलाई एक रातको १ लाख रुपैयाँ दिन्छु, प्लिज’ भन्न थाल्यो।
    उहाँहरू सबै मेरा फ्यान नै हो भन्ने लाग्छ। यत्ति हो, उहाँले मेरो आकर्षणलाई प्रेममा होइन, सेक्सका रूपमा लिनुभयो। पर्दा वा पत्रिकाका पानामा देखिने बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन् भन्ने कुरा उहाँहरूले नबुझ्नु भएको हो। वक्षस्थलमा टाटु खोपाउनुभएको छ, अनि त्यसलाई राम्रैसँग प्रदर्शन गर्नुहुन्छ, त्यसैले पो हो कि ? -त्यो टाटुमा

    Monday, October 29, 2018

    अब देखि काठमाडौंबाट पोखरा जहाजमा जान जम्मा १५ सय रुपैयाँ भाडा लाग्ने

    अब देखि काठमाडौंबाट पोखरा जहाजमा जान जम्मा १५ सय रुपैयाँ भाडा लाग्ने

    काठमाडौं – अब काठमाडौंबाट १५ सय रुपैयाँमा जहाजमै पोखरा जान सकिने भएको छ । बुद्ध र यति एयरलाइन्सले सो दरमा काठमाडौंबाट पोखरा यात्रा गराउने भएका हुन् ।
    बुद्ध र यतिले पोखराको विहानको पहिलो फ्लाइटको भाडादर १५ सय रुपैयाँ तोकेका छन् । अरु समयमा काठमाडौं–पोखराको एकतर्फी भाडा ४२ सय रुपैयाँ छ । यात्रुको चाप घटेपछि दुबै कम्पनीले एक साता अघिदेखि यो भाडादर कायम गरेका हुन् ।
    बुद्धको काठमाडौं–पोखराको पहिलो फ्लाइट ६:१५ बजे छ । यतिको पहिलो फ्लाइट ७:०५ बजे छ ।

    Sunday, October 28, 2018

    ट्रम्पले पनि रोक्न नसकेको ‘इडीभी’ बुधबारबाट खुल्दै

    काठमाडौँ: अमेरिकामा स्थायी बसोबासका गर्न सन् २०२० का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) भोलि बुधबारदेखि खुल्दै छ।
    बुधबार नेपाली समयअनुसार राति ९:४५ बजेदेखि इडीभीको आवेदन समय औपचारिक रुपमा खुल्नेछ। आवेदन गर्ने अन्तिम मिति नोभेम्बर ६, सन् २०१८ अर्थात (कार्तिक २०, २०७५) राति १०:४५ बजेसम्म समय रहेको छ।
    नेपाल स्थित अमेरिकी दूतावासका अनुसार आवेदन नि:शुल्क रहेको पनि जनाएको छ। यसमा कुनै परामर्शदाताको आवश्यकता नपर्ने जनाइएको छ। तर आवेदन भर्ना भने कुनै प्राविधिक र विज्ञको सहयोग भने लिन सक्ने बताइएको छ।
    समुहगत रुपमा डिभी भर्दा आफ्नो सबै परिवार सदस्यको नाम उल्लेख हुनु पर्ने जनाइएको छ। अविवाहित २१ बर्षभन्दा मुनिका सबैको विवरण अनिवार्य रुपमा भर्नु परे उल्लेख गरिएको छ।
    आवेदन भर्दा एक जनाले एक पटक मात्रै आवेदन भर्न मिल्ने छ। दुई दुई पटक भरेमा उक्त आवेदन सोतः रद्द हुने जनाइएको छ।
    आवेदन भर्दा आवेदकले आफ्नो हालको फोटो, चस्मा नलगाइएको, कुनै गर गहना र टोपी नलगाएको हुनुपर्ने जनाइएको छ।
    आफैले अनलाइनबाट आवेदन भर्न डिभीलोटरी डट इस्टेट डट जिओभीमा गएर आवेदन गर्न सकिन्छ।
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपति निर्वाचन जितेपछि स्थायी आप्रवासनमा रहेका सबैलाई स्वदेश फर्काउने र इडिभी आवेदन बन्द गर्ने घोषणा गरेका थिए।

    खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

    खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...