Wednesday, October 31, 2018

किशोरीलाई फकाएर होटलमा लगी बलात्कार

किशोरीलाई फकाएर होटलमा लगी बलात्कार

सुनसरीको धरान उपमहानगरपालिका–१५ श्याम चोकका २५ वर्षीय मनीष राईलाई प्रहरीले किशोरी बलात्कारको आरोपमा पक्राउ गरेको छ।
NIC ASIA
राईले स्थानीय १६ वर्षीया किशोरीलाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
आइतबार राती राईले धरान–७ स्थित होटल परदेशमा लगेर किशोरीलाई जबर्जस्ती करणी गरेको भन्दै किशोरीकी आमाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    No comments:

    Post a Comment

    खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

    खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...