४ वर्षकी छात्राले यौन शिक्षाको परीक्षामा यस्तो जवाफ लेखेपछि स्कुलबाटै निकालियो
पछिल्लो समय विद्यालयमा यौन शिक्षालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । विद्यार्थीलाई सानै उमेरदेखि यौनजन्य कुराहरुमा सचेत बनाउने प्रयास भइरहँदा एक स्कुलले भने आफ्नी छात्राले उत्तर पुस्तिकामा लेखेको उत्तरकै कारण ती छात्रालाई स्कुलबाटै निकालिदिएको छ । पछिल्लो समय एक छात्राले यौन शिक्षाको परीक्षामा दिएको उत्तर पुस्तिका सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । मात्रै १४ वर्षकी छात्राले परीक्षामा दिएको एउटा उत्तरले सामाजिक संजालमा तुफान ल्याइदिएको छ ।
उनलाई यौन सम्पर्कका बेला कण्डम प्रयोग नगर्ने विषयमा प्रश्न सोधिएको थियो । उनको जवाफ देख्दा शिक्षकको होसहवास उड्यो । यही जवाफका कारण ती छात्रालाई स्कुलबाटै निकालियो । मारिया नामकी यी छात्रालाई आफ्नो पार्टनरले कण्डम प्रयोग नगर्नको लागि बनाउने बहानाहरु दिइ पार्टनरले त्यस्तो बहाना बनाएमा कस्तो जवाफ दिन्छौ भनेर सोधिएको थियो । ‘यदि पार्टनरले मसँग कण्डम छैन भन्यो भने ?’ भन्ने प्रश्नको उत्तरमा ती छात्राले सिधै लेखिन् ‘त्यसो भए मसँग योनी छैन ।’ ‘कण्डम किन्न लाज लाग्छ’ भन्ने बहानाको जवाफमा उनले लेखेकी छिन् ‘त्यो तिम्रो समस्या हो । महसँग सेक्स गर्नु छ भने कण्डम चाहिन्छ ।
’ स्कुलले ती छात्राको उमेर मात्रै १४ वर्ष भएको र उनको उमेरको हिसाबले ती उत्तर सुहाउँदो नभएको भन्दै उनलाई स्कुलबाट निकालिदिएको जनाएको छ । उनले उत्तर दिन प्रयोग गरेका शब्द उनको उमेरअनुसार पटक्कै ठिक नभएको स्कुलका प्रबन्धकले बताएका छन् । ती छात्राको उत्तर पुस्तिका सामाजिक संजालमा भाइरल भएको छ । यो उत्तर पुस्तिका अहिलेसम्म ३० लाखभन्दा बढीले हेरिसकेका छन् यो पनि पद्नुहोस लाखौं सम्पत्ति लिएर छिमेकी लिम्बुसँग पत्नी टाप कसेपछि….तल हेर्नुहोस- भद्रपुर । लाखौ नगद र गरहना लिएर छिमेकी युवकसग पत्नी बेपत्ता भएको पीडित पतिले आरोप लगाएका छन् ।
झापाको साविक पृथीवीनगर –३ हाल भद्रपुर– २ बस्ने २७ वर्षीया कट्वाल छिमेकी राम लिम्बूसँग ६ बर्षीय छोरा लिएर कट्वालले आरोप लगाएका हुन् । कट्वालले दिएको घट्ना बिवरण अनुसार हराएको छिमेकीले जानकारी गराएका थिए । उनि २१ महिना अघि वैदेशिक रोजगारीको लागि साउदी अरब गएका थिए । हराएको तीनदिन पछि विनितालाई विर्तामोडमा आफन्तको घरमा फेला पारी सीमा प्रहरी चौकी पृथीवीनगरको रोहवरमा फागुन २६ गते माइती पक्षका विष्णुप्रसाद रेग्मीलाई जिम्मा लगाइएको थियो । आफू नआएसम्म विनितालाई निगरानीमा राख्नू भनी सुमनले जानकारी गराएपछि विनिताको ठूलीआमा तुलमाया श्रेष्ठको घरमा राखिएको थियो । आफू साउदीबाट चैत्र ३ गते घर आइपुग्दा सोही दिन विहान लिम्बूसहित विनिता बेपत्ता भएको सुमनले बताका छन् ।
विनिताले साना किसान सहकारीमा सासूआमा याममाया काफ्ले कट्वालको नाममा रहेको खाताबाट हस्ताक्षर मिलाएर १ लाख ७० हजार रुपैया ,सोही सहकारीबाट छोरा रुपकको खाताबाट ८२ हजार ,विदेशवाट पठाएको ९ लाख रकम मध्ये खर्च गरेर बाँकी रहेको साढे २ लाख र ७ तोला सुन लिएर विनिता बेपत्ता भएको सुमनले दाबी गरेका छन्। घट्नपछि उनले चैत्र १३ गते जिल्ला प्रहरी कार्यालय झापामा विनिताको हुलिया राखेर घट्ना विवरणसहित क्षतिपुर्तिको माग राखी जाहेरी दिएको उनले जनाए ।
साथै वडा कार्यालय भद्रपुर, सीमा प्रहरी चौकी पृथीवीनगर,माइती नेपाल काकडभिट्टालाई बोधार्थ दिएको उल्लेख गरेका छन् । लिम्बूको आफन्त ताप्लेजुङ्ग भएकोले उनिहरु सोही क्षेत्रतर्फ भागेको हुनसक्ने उनले आशङ्का गरेका छन् । छोरा र सम्पत्ति भए पुग्ने उनिहरुमाथि केहि अबरोध खडा नगर्ने उनको भनाइ छ । आफुले प्रहरीलाइ जानकारी गराइसकेपनि २ महिना पछि मात्र सञ्चारमाध्याम मार्फत जानकारी गराएको उनले बताए । २१महिनाको वैदेशिक रोजोगारीपछि घर फर्कदा घरमा न श्रीमती न त छोरो कसैलाई भेट्न नपाएको उनले गुनासो गरे । घरमा रहेका बुढा बाबुआमाको रेखदेखको जिम्मेवारी दिएर विदेश जादा घरमा यस्तो अवस्था आएपछि जिन्दगी एक्लो बनेको उनले पीँडा सुनाए ।
९ वर्ष अगाडि जीवनभर सँगै बाँच्ने कसम खाएर विवाह गरेको थिए, तर त्यो कसम ९ वर्ष पनि पूरा नहुँदै टुक्राटुक्रा भएको उनले भाबुक हुदै बताए । घरको आर्थिक अवस्था कमजोर भएपछि आफु विदेश जानु परेको उनले बताए । वैदेशिक रोजगारीले ल्याएका यस्ता खाले घट्ना पछिल्लो समयमा बढ्दै गएकोले सवैलाई सजग हुनसमेत उनले अनुरोध गरेका छन्
https://www.youtube.com/watch?v=TIJsmMiR6Eo&t=87s

No comments:
Post a Comment