रिया सेनको लीक भएको भिडियो भाइरल (भिडियोसहित)
एजेन्सी । एकता कपूरको रागिनी एमएमएस २.२ को चर्चा एकपटक पुन: चुलिएको छ । फिल्मको पोस्टर र टिजर रिलिज भइसकेको छ । उक्त पोस्टर यति बोल्ड र हट छ कि जसले इन्टरनेटमा सनसनी मच्चाएको छ ।
एकताको यस सिरिजको मुख्य भूमिकामा टिभी अभिनेत्री करिश्मा शर्मा छिन् । यसका साथै यस वेभमा बलिउड अभिनेत्री रिया सेन पनि छिन् ।
पोस्टर र टिजरको केही दृश्यमा समेत रियालाई देख्न सकिन्छ । मानिसहरुलाई यस्तो लागेको थियो कि रियाको यस वेभ सिरिजमा छोटो भूमिका छ । तर, करिश्माको जति नै रियाको पनि भूमिका रहेको बताइएको छ ।
हालै रिया सेनको ए एमएमएस लीक भएको छ । उक्त भिडियोमा रिया यति बोल्ड देखिएकी छन् कि जसले इन्टरनेटमा सनसनी मच्चाइरहेको छ । रिया सेनको एक मिनेटभन्दा लामो भिडियो लीक भएको हो । भिडियोमा रियाको बोल्डनेसको हद नाघेको छ । एक मिनेट २८ सेकेंड लामो भिडियो अनलाइनमार्फत लीक भएको हो । जसमा रियासँगै निशान्त मल्कानीले हट सीनमा साथ दिएका छन् ।
लीक भएको उक्त भिडियो यतिबेला सामाजिक सञ्जाल तथा इन्टरनेटमा भाइरल भइरहेको छ ।
भिडियो हेर्नुहोस् :

No comments:
Post a Comment