पोर्चुगल सरकारको आप्रवासी निति सम्बन्धि धारा ८८ अनुसार कुनैपनि देशको शेन्जेन भिजा लिएर पोर्चुगलमा बैधानिक रुपमा पोर्चुगल प्रवेश गरेर काम गरेको ६ महिनापछी पोर्चुगलको रेजिडेन्ट कार्डको लागी उक्त व्यक्तिले अप्लाइ गर्न पाउने व्यवस्था छ ।
बैधानिक तरिकाले भन्नाले भिजा छदै पोर्चुगल प्रवेश गरेको भन्ने बुझिन्छ ।
पोर्चुगलको धारा १२३ अनुसार शेन्जेन भिजा नभएकाहरु पनि रेजिडेन्ट कार्डको लागी अप्लाइ गर्न सक्ने अवस्था छ तर यो निकै जटिल छ ।

धारा ८८ अनुसार शेन्जेन भिजा भएकाहरु वैधानिक रुपमा प्रवेश गरेर ६ महिना जति ट्याक्स तिरेर रेजिडेन्ट कार्डको लागी अप्लाइ गर्ने व्यवस्था छ तर अपोइन्टमेन्ट डेट पाउन धेरै समय कुर्नु परेको अवस्था छ ।
समस्या नै समयमा अपोइन्न्ट्मेन्ट नपाउनु रहेको छ ।
शेन्जेन भिजा लिएर कानुनी रुपमा आएर सबै प्रक्रिया पुरा हुदा पनि निक्कै रोक्किनु परेको अवस्था छ ।
शेन्जेन देशमा आएको शेन्जेन देशमा भिजा भएको अनि उक्त देशमा गएको टिकट देखाउनु पर्ने कुनै पनि कम्पनीमा गलत काम नगरेको व्यक्तिले पोर्चुगल पुगेर कुनै कम्पनीमा सिधा काम गर्न पाउछ तर काम गरेपछि ६ महिना ट्याक्स गयो भने पोर्चुगल इमिग्रेसनमा लिगल प्रकृयाको कार्डको लागी निवेदन दिन पाउछ ।
तर अत्यधिक चाप र भिडको कारणले पोर्चुगलमा उक्त कार्ड अप्लाइ गर्न ६ महिना पुगेर पनि धेरै समय पर्खिनुपरेको अवस्थाले धेरैले एपोइन्ट्मेन्ट डेट पाउन नसकेको अवस्था छ ।
कसैले कार्डको लागी फिङर दिएर पनि २ वर्ष भन्दा धेरै पर्खिनु परेको अवस्था त्यत्तिकै छ ।
डेट किन न भएको भन्दा आप्रवासी हेर्ने निकायको शेफले कर्मचारी कम भएको कारणले ढिलो भएको जानकारी गराएका छन् ।
पोर्चुगलको तलब ५८० युरो हो तर यता उता गर्दा २०० देखी ३०० युरो बच्ने गर्दछ । समयमा रिजल्ट न आउने अनि अपोइन्ट मेन्ट पनि समयमा न पाइने अवस्थाले धेरै बिदेशिहरु फिङर दिएर पनि बर्षौ बर्ष झुल्नुपरेको छ ।

कार्ड न भएकाहरुले सस्तोमा काम गर्नुपर्ने बाध्यताले उनिहरुले ३०० युरोमा काम गर्नुपरेको छ ।
पोर्चुगलमा धेरै जसोले खेतिपातिमा काम गर्छन् ।

अहिले अत्यधिक चाप भएकोले २ देखी ३ वर्ष सम्म अपोइन्टमेन्ट नपाएर धेरै विदेशिहरु तनावमा परिरहेका उत्तिकै छन् ।
कमाइ पनि नहुने कार्ड पनि समयमा नहुने हुदा कुनै पनि नेपाली पोर्चुगल बारे यथार्थ बुझेर हिड्दा राम्रो हुन्थ्यो ।

धेरै व्यक्तिहरु कार्डको पर्खाइमा वर्षौ वर्ष कुरिरहेका छन् ।
No comments:
Post a Comment