न्याय नपाए रबि लामिछानेको “कार्यक्रम सिधाकुरा जनता सँग”मा जानुहोस् (भिडियो हेर्नुहोस्)
असोज । न्याय नपाए रबि लामिछानेको “कार्यक्रम सिधाकुरा जनता सँग”मा जानुहोस् यसको चरितार्थ उदाहरण हुन् रबि लामिछाने जसले कयौं अन्यायमा परेका व्यक्तिको लागी न्याय दिलाउने काम गरेकाछन् । देश-देखि विदेश सम्म छरिएर रहेका समस्यामा चुर्लुम्म परेका,न्यायको ढोका ढकढक्याउदै अदालतको ढोका सम्म पुगेर थाकेर न्याय नपाई थाकेर बसेका,यौन दुर्व्यवहार परेका लगाएत सम्पूर्णको लागी न्याय दिलाई दिने एक महान व्यक्ति हुन् रबि लामिछाने ।
उनै रबि लामिछानेले उस्तै आज एउटा स्ट्रिंग अपरेसन गरेका छन् । आज रबि लामिछानेको समुहले प्रहरीले नै अपहरण गर्दै गरेको स्ट्रिंग अपरेसन गरेका छन्। लिखित उजुरी बिना प्रहरीले एक व्यक्तिको अपहरण गरी २० लाख रुपैयाको फिरौती मागेको छ । २० लाख रुपैया फिरौती निज व्यक्तिको श्रीमती संग माग्न लगाइयो । रबि लामिछानेको समुहले यसलाई कसरी फेला पार्यो एउटा स्ट्रिंग अपरेसन-

No comments:
Post a Comment