Sunday, September 24, 2017

यसरी भयो गायिका निक्की कार्कीमाथि यौन दुर्व्यवहार, (भिडियो हेर्नुस)

यसरी भयो गायिका निक्की कार्कीमाथि यौन दुर्व्यवहार, (भिडियो हेर्नुस)


काठमान्डौ,६ असोज |अमेरिकामा बस्दै अाएकी गायिका निक्की युट्युवमा नेपाली दर्शकमाझ निकै लोकप्रिय छिन् जसले चर्चित कालजयी गीतहरूलार्इ अाफ्नो सुमधुर अावाजमा कभर गीतका रूपमा प्रस्तुत गर्ने गर्छिन् ।विभिन्न स्टेज सोमा पनि निकै व्यस्त गायिका हुन् निक्की कार्की | उनै निक्की कार्की माथी यति बेला यौन दुर्व्यवहार भएको कुरा बाहिरिएको छ | यो कुरा उनि आफैले आफ्नो फेसबुकमा लाइभ गर्दै खुलासा गरेकी छिन् अमेरिकाको नर्थ क्यारोलिनामा हालै सम्पन्न नासा-अन्माको सम्मेलनमा पुगेकी उनि माथी यौन दुर्व्यहार गरिएको उनले बताएकी छिन | आयोजक टिमकै एक व्यक्तिबाट नै सेक्सुअल्ली ह्यारासमेन्ट गर्न खोजिएको उनले बताएकी छिन् |
सुशील नेपालको सम्पर्कबाट उक्त कार्यक्रममा पुगेकी गायिका माथी दुर्व्यहार भएको गायिका आफैले बताएकी छिन् | भिडीयो

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...