Friday, September 29, 2017

सेक्स गर्नेलाई पुरस्कार सँगै छुट्टी, गर्भवति बनाइदिए मालामाल

सेक्स गर्नेलाई पुरस्कार सँगै छुट्टी, गर्भवति बनाइदिए मालामाल

एजेन्सी । रुसी ह्याकरहरुले अमेरिकी राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेर डोनाल्ड ट्रम्पलाई जिताएको भन्ने हल्ला चलेसँगै रुसको नाम बारम्बर चर्चामा आइरहेको छ । यही देशका कतिपय अनौठा र आश्चर्यजनक विषयहरु तपाईलाई थाहा नहुन सक्छ ।
रुसका कम्पनीमा सबै प्रेम जोडीलाई १२ सेप्टेम्बर सेक्स गर्नका लागि छुट्टी दिइने गरिएको छ । यसको वास्तिवक लक्ष्य भनेको त्यहाँको जनसङ्ख्या बढाउनु हो । त्यहाँको नियमका अनुसार यस मितिको ९ महिनामा कुनै जोडीले बच्चालाई जन्म दियो भने उपहार स्वरुप उनीहरुलाई नगद पुरस्कार र अन्य गिफ्टहरु पनि दिइन्छ ।
रुसमा बच्चाहरुसँग समलिङ्गी पुरुष तथा महिलाहरुका बारेमा कुरा गर्न निषेध गरिएको छ ।
रुसमा धनाढ्य व्यक्तिहरु ट्राफिकबाट बच्नका लागि एम्बुलेन्स ट्याक्सीको प्रयोग गर्ने गर्छन् ।
रुसको कूल जनसङ्ख्या १४ करोडभन्दा बढी रहेको छ जसमध्ये महिलाहरुको सङ्ख्या पुरुषहरुको भन्दा अत्याधिक बढी छ ।
रुसको मस्को भन्ने ठाउँमा विश्वका सबैभन्दा धेरै करोडपति बस्छन् । मस्कोको मेट्रोबाट हरेक दिन ७० देखि ८० लाख मानिसहरु यात्रा गर्ने गर्छन् । यहाँ भ्रमण गर्ने मानिसहरुको सङ्ख्या लन्डन र न्यूयोर्क भन्दा निकै धेरै छ ।
म्याक डोनालस्को सबैभन्दा ठूलो रेस्टुरेन्ट रुसमै छ जहाँ एकैसाथ सात सय मानिसहरु बसेर खान सक्छन् ।एउटा अध्ययनले देखाएअनुसार वर्षभरिमा एकजना रुसीले ४।८ ग्यालिन सम्म रक्सी पिउने गर्छन् । चिकित्सकहरुले भने यसको आधा भागले समेत मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने बताएका छन् ।
सन् १८६७ मा रुसले ७२ लाखमा अलस्का अमेरिकालाइ बेचिदिएको थियो ।रुसमा हरेक वर्ष अनौठो प्रकारका इभेन्टहरु आयोजना गरिन्छ जसको नाम बबल बाबा च्यालेन्ज हो । यस च्यालेन्जमा मानिसहरु वुओस्का नदीमा सेक्स डलसँग पौडी खेल्ने गर्छन् ।

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...