Sunday, September 24, 2017

बलात्कारी समूहले रक्सी पिउँदै ४ वर्षकी बालिकालाई बलात्कार गरी हत्या, यस्तो हालतमा भेटियो शव

बलात्कारी समूहले रक्सी पिउँदै ४ वर्षकी बालिकालाई बलात्कार गरी हत्या, यस्तो हालतमा भेटियो शव


६ दिन अघि अपहरण गरिएकी बालिकाको लाश क्षतविक्षत अवस्थामा भेटिएको छ । ती बालिकालाई रक्सी पिउँदै सामूहिक बलात्कार गरिएको पाइएको छ । उनका गोप्य अंगहरुमा गहिरो घाउ भेटिएको छ ।
डाक्टरहरुले बालिकाको शव भेटिनुभन्दा ३६ देखि ३८ घण्टा पहिले उनको हत्या भएको बताएका छन् । परिवारले बालिका हराएको खबर गर्दा पनि प्रहरीले समयमै खोजी नगरेको परिवारले आरोप लगाएका छन् । घटना भारतको पानीपतमा भएको हो । ६ दिनअघि बालिकाको अपहरण भएको बताइएको छ ।
६ दिनअघि बालिका आमाबाबुसँगै भएको अवस्थामा एक्कासी हराएको बताइएको छ । सोमबार बालिकाका अभिभावक प्रहरीमा उजुरी दिन गएका थिए । तर, प्रहरीले बालिकालाई खोज्न १० हजार रुपैयाँ मागेको परिवारले आरोप लगाएका छन् । अहिले बालिकाको शव एउटा खाल्डोमा भेटिएको छ । उनलाई कसले बलात्कार गर्यो भन्ने खुलेको छैन तर शवको अवस्था हेर्दा उनलाई सामूहिक बलात्कार गरेको देखिएको छ । शव नजिकै रक्सीका बोतलहरु पनि भेटिएका छन् । बलात्कारीले रक्सी पिउँदै बलात्कार गरेको अनुमान गरिएको छ ।

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...