यी सुन्दरीको शरीरसँग लाखौँ पुरुष लोभिन्छन् !! (फोटोफिचर)

इंटरनेटले दुनिँयालाई निकै साधुँरो बनाएको छ । आजकल को मान्छे कतिबेला चर्चित हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुदैँन । पछिल्लो समय इंटरनेटमा एक सुन्दरीका तस्विरहरु भाईरल भईरहेका छन् जसमा उनको मिलेको शरीर देख्न सकिन्छ ।

उनी अरु कोहि नभएर नेपालको छिमेकी देश भारतको गुजरातकी एक युवती हुन् । भारतीय जनता पार्टीका नेता तथा गुजरातको पूर्व स्वास्थ्य मन्त्री जयनारायण ब्यासकी छोरी सपना ब्यास पटेल आजकल इंटरनेटमा भाईरल भईरहेकी छिन् । उनी राम्रीमात्र छैनन् स्वस्थ पनि छिन् । उनलाई इंस्टाग्राममा आजको दिनसम्म १५ लाख ५५ हजार भन्दा धेरैले फलो गरेका छन् । उनको सुन्दरतामा लाखौँ पुरुषहरु लोभिने गर्छन् ।
उनी लोकप्रिय सुन्दर युवती मात्र नभएर एक फिटनेस ट्रेनरको रुपमा पनि चर्चित छिन् । उनका तस्विरहरु इंटरनेटमा राखेको केहि समयमै भाईरल हुने गर्छ जसमा उनको सुन्दरता गज्जबले देख्न सकिन्छ । केहि भारतीय मिडियाहरुमा प्रकाशित खबरका अनुसार उनी १९ बर्षको हुँदा उनको तौल ८६ किलो थियो तर एकै बर्षमा उनले आफ्नो शरीरको ३३ किलो तौल घटाएर ५५ किलोकी भएकी छिन् । आउनुहोस् हेरौँ लाखौँले मन पराएकी सपना ब्यास पटेलका केही सुन्दर तस्विरहरुः