Saturday, September 16, 2017

पैसा तिरेपछि ‘माइली’को स्तनमा हात राख्न पाइने …. पूरा पढ्नुहोला


पैसा तिरेपछि ‘माइली’को स्तनमा हात राख्न पाइने …. पूरा पढ्नुहोला 

सधै चर्चामा रहिरहने हलिउड स्टार माइली सायरसले पछिल्लो पटक फेरी चर्चामा रहिन । एक टुरको क्रममा उनले आफ्ना फ्यानहरुलाई एक सनसनीपुर्ण अफर दिइन ।
अफरअनुसार कसैले पनि ९०० डलर तिरपछि माइलीसँग किस गर्न र उनको स्तनमा हात राख्न पाउदथे । त्यतिमात्र हैन फ्यानले यो सबैलाई क्यामेरामा कैदसमेत गर्न पाइन्थ्यो ।
माइलीले उक्त अफर दिनेबित्तिकै एक फ्यानले खुशी साथ ९०० डलर तिरे र माइलीको स्तनमा हात राखी तस्वीर खिचाए । डेभिड नामको उक्त फ्यान माइलीलाई चुमेपछि निकै खुशी देखिएका थिए ।
तस्वीरमा यी सबै हेर्दा माइलीको स्तनमा स्पर्श गरेजस्तो देखिन्छ । तर वास्तवमा यो एक पोज मात्र हो । माइली आजभोली वल्ड टुरअन्तर्गत लगातार विभिन्न स्थानमा शो गरिरहेकी छिन ।

No comments:

Post a Comment

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे

खुम्बु घुम्न आएका भारतीय पर्यटककाे ज्यान गयाे    सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुक्षेत्र घुम्न आएका भारतीय नागरिक रविकान्त मिश्...